“ओली र प्रचण्ड भतुवा पुजीबादी कम्युनिष्ट हुन्” :- मोहन वैद्य

नेकपा (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्य (किरण) ले सत्तारुढ दल नेकपाका नेताहरुलाई भतुवाको संज्ञा दिएका छन् । नेता सिपी गजुलेरद्वारा लिखित संग्रह “राजनीतिक घटनाक्रम र प्रवृतिहरु” को विमोचन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।  वै...