छबिसँग भन्दा अगाडि पनि शिल्पाको बिहे भैसकेकोले खुलासा: छबि ओझा दोस्रो श्रीमान

छबिराज ओझा र नायिका शिल्पा पोखरेलबीचको तनावले सिनेमा क्षेत्रदेखि दर्शकहरु समेत छक्क परे । केही समय अगाडी देखि नै बिवाह भएपनि औपचारिकमा खासै स्वीकार नगरीरहेका उनीहरुको झगडा प्रहरी चौकीसम्म पुग्दा चर्चाको बिषय नै बन्यो । शिल्पाले आफुलाई श्रीमानले ...

मेलम्चीको हाकिम नै पानी ट्यांकर व्यवसायी रहेछन अनि कसरी आओस मेलम्चीको पानी

काठमाडौं : सरकारले इटालियन ठेकेदार कम्पनी सीएमसीसित सल्लाह गरी उपत्यकामा मेलम्चीको खानेपानी ल्याउने मिति तय गरेको थियो– २७ माघ २०७५। तर, खानेपानी मन्त्रालयका तत्कालीन सचिव गजेन्द्र ठाकुर र मेलम्ची खानेपानी आयोजना प्रमुख सूर्यराज कँडेलले नियोजित...

प्रतिस्पर्धा गरेर जागिर खान डराउने, जातिय आरक्षण माग्नेहरुले लालबाबु पन्डितलाई दुर्व्यबहार गरे

ललितपुर, २७ असार– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितमाथि आक्रमण प्रयास भएको छ । ललितपुरको जावलाखेलमा आदिवासी जनजाति युवाको समूहले शुक्रबार मन्त्री पण्डितमाथि हुलहुज्जत गर्नुका साथै आक्रमण प्रयास गरेको हो । आदिवासी जनजाति उ...

सम्बन्ध बिच्छेद गर्दा धन हुनेको आधा धन लिनेमात्र होइन, ऋण हुनेको आधा ॠण पनि तिर्नुपर्छ

सम्बन्ध बिच्छेद गर्दा धन हुनेको आधा धन लिनेमात्र होइन, ऋण हुनेको आधा ॠण पनि तिर्नुपर्छ डिभोर्स गर्दा सम्पत्तिमा अधिकार खोज्नेहरु ॠण तिर्ने पनि दुबैको कर्त्यब्य सम्झदैनन ? छोरा र छोरी दुबैको सम्पत्तिमा समान अधिकार भएपछी डिभोर्स गर्ने बेलामा पनि...

भारतले पठाएको पत्र आफैंले प्रधानमन्त्रीलाई दिएको हुँ प्रधानमन्त्रीले झुट बोले –कृषिमन्त्री खनाल

काठमाडौं । कृषिमन्त्री चक्रपाणी खनालले भारतीय दूतावासले विषादी परीक्षणबारे नेपाल सरकारलाई पठाएको पत्र आफूले नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको बताएका छन् । काठमाडौंको कालिमाटीस्थित तरकारी तथा विषादी परीक्षण केन्द्रको आज निरीक्षण गर्दै म...

भारतीय तरकारी बोकेका गाडी सिमा नाकामै रोकिए, नेपाल छिर्न दिईएन

भैरहवा : भारतबाट आयात भएका तरकारी र फलफूल बोकेका ट्रक सीमा नाकामा रोकिएका छन्। तरकारी र फलफूलमा विषादी परीक्षण नगर्ने सरकारी निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश जारी गरेपछि मालवाहक गाडी सीमामा रोकिएका हुन्। सर्वोच्चले मन्त्रिप...

स्वर्गीय राजा विरेन्द्रको यो तस्विर,जसले गणतन्त्रका छोटे राजाहरुलाई गिज्याई रहेछ

स्वर्गीय राजा श्री ५ विरेन्द्रको यो तस्विर,जसले गणतन्त्रका छोटे राजाहरुलाई दिन दिनै गिज्याई रहेछ !गणतन्त्रका राजा बनेकाहरुले यो तस्विरबाट केही सिकुन । https://youtu.be/q5-2IBHnBKo ...

बिषादी परिक्षण रोकेर भारतसँग लम्पसार परेको भन्दै ओलीमाथि वामदेवको हमला

असार सत्तारुढ नेकपाका सचिवालय सदस्य बामदेव गौतमले भारतीय दबाबमा फलफूल तथा तरकारीको विषादी जाँच रोक्ने सरकारको कदमप्रति आपत्ति जनाएका छन् । गौतमले भारतीय दबाबमा फलफूल तथा तरकारीको विषादी परीक्षण रोकिनु त्रुटिपूर्ण रहेको बताए । अखिल नेपाल किसान महा...

प्रचन्डको सैदान्तिक आत्मसमर्पण-नेकपाले ‘जनयुद्ध’‘माओवाद’र ‘अमेरिकी साम्राज्यवाद’ शब्द हटायो,

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को राजनीतिक प्रतिवेदनमा जनताको बहुदलीय जनवाद थप्ने प्रयास असफल भएको छ । तर, दस्तावेजमा उल्लेख भएका अन्य कतिपय राष्ट्रिय तथा अन्तरराष्ट्रिय परिस्थितिका विषयमा अध्यक्षद्वयले केही संशोधन गरेका छन् । अमेरिक...

“निर्दाेष शिक्षकलाई सुई हानेकाे अाराेप लगाउने महिलालाई कडा कार्वाही गरियाेस्।”

म निर्दाेष छु मैले सिरिन्ज हानेकाे हाेईन भनेर शिक्षकले अनुय बिनय गर्दा पनि बनेपाका केहि स्थानीय भेडा युवाहरु उनी माथि खनिए। लात्ती र मुक्का बर्षाए। पिटे र जेल पठाए। ती पाखन्डि र भेडाहरुकाे पिटाइबाट अाज एक निर्दाेष शिक्षक मानसिक रुपमा...