सम्बन्ध बिच्छेद गर्दा धन हुनेको आधा धन लिनेमात्र होइन, ऋण हुनेको आधा ॠण पनि तिर्नुपर्छ

Uncategorized

सम्बन्ध बिच्छेद गर्दा धन हुनेको आधा धन लिनेमात्र होइन, ऋण हुनेको आधा ॠण पनि तिर्नुपर्छ

डिभोर्स गर्दा सम्पत्तिमा अधिकार खोज्नेहरु ॠण तिर्ने पनि दुबैको कर्त्यब्य सम्झदैनन ? छोरा र छोरी दुबैको सम्पत्तिमा समान अधिकार भएपछी डिभोर्स गर्ने बेलामा पनि महिलाको माइतिबाट पाउने अंस र पुरूष अंस एकैठाउमा राखेर आधा आधा पार्नुपर्छ