महिला अधिकारको नाममा बिकृति बढ्यो,बलात्कारको झुटो आरोप लगाउनेलाई जेल हाल्नुपर्छ- रन्जु खड्का

Uncategorized

महिला अधिकारको नाममा बिकृति बढ्यो, बलात्कारको झुटो आरोप लगाउनेलाई जेल हाल्नुपर्छ- रन्जु खड्का

सामाजिक अभियन्ता रन्जु खड्काले महिला अधिकारको नाममा पुरूषमाथि हिंसा बधेकोमा चिन्ता ब्यक्त गरेकी छिन
महिला हुँ भन्दैमा पुरूषलाई जे भनेपनी हुन्छ भन्ने गलत प्रबृत्ति बधेको छ यसो भयो भने समाजमा झनै असान्ती हुने बताउनुहुन्छ