महरालाई बलात्कारको आरोप लगाउने रोशनीलाई श्रीमानले डिभोर्स दिए (पत्रसहित)

Uncategorized

काठमाडौं, १६ असोज । सभामुख कृष्ण बहादुर महरालाई बलात्कारको आरोप लगाउने महिला रोशनी शाहीले आफ्ना पतिसँग सम्बन्ध विच्छेद गरेकी छिन् । उनका पति चित्रजंग शाहीका अनुसार उनी र पत्निबीचको सम्बन्ध विच्छेद भएको हो । उनीहरुले सम्बन्ध विच्छेदको पत्रमा हस्ताक्षेर गरेका छन् ।

डिभोर्स पत्र