नेकपाका वडाध्यक्षले समेत एनआरएन चुनाबमा मतदान गरेको खुलासा

Uncategorized


काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले पनि मतदान गरेका छन् । मतदान गर्ने जनप्रतिनिधि पर्वतको पैयुँ गाउँपालिका ४ का वडाध्यक्ष महेन्द्र श्रेष्ठ हुन् । श्रेष्ठले जापानको प्रतिनिधि भन्दै मतदान गरेका हुन् ।

स्थानीय चुनावको निर्वाचनमा गाउँपालिका प्रत्यासी श्रेष्ठ अन्त्यमा वडाध्यक्षको टिकट पाई तत्कालीन नेकपा एमालेबाट विजयी भएका थिए ।